Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पुरानो घाउमा आकाश र पूजाको जोडी (भिडियो सहित)

पुरानो घाउमा आकाश र पूजाको जोडी (भिडियो सहित)

  • काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ । गीतको शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेको छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन् भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियो निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । 

    images
    images
    images

    इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको  छ ।

    गीतमार्फत गीतकारले प्रेमीले प्रेमिकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij