Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

डिशहोमको रियालिटी टिभीमा आजबाट ‘चम्सुरीसँग चिया गफ’

डिशहोमको रियालिटी टिभीमा आजबाट ‘चम्सुरीसँग चिया गफ’

  • काठमाडौं । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले हरेक शुक्रवार (आज) साँझ ७:३० बजे चम्सुरीसँग चिया गफ प्रशारण हुने भएको छ । कार्यक्रमको पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ । 

    images
    images
    images

    बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग चियाको चुस्किको साथमा तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ हुने बताइएको छ ।

    विगत १५ बर्ष देखि ‘चम्सुरी’को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दै छिन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij