Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

जिम्मा लिएभन्दा धेरै खर्च भएपछि ‘तिम्रो मेरो साथ’ फिल्मको सुटिङमा लफडा

जिम्मा लिएभन्दा धेरै खर्च भएपछि ‘तिम्रो मेरो साथ’ फिल्मको सुटिङमा लफडा

  • काठमाडौं । फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद भएको छ । फिल्मका निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकन खर्चलाई लिएर विवाद भएको हो ।

    images
    images
    images

    ५ लाखमा सकाउंने जिम्मा लिएको फिल्मको आइट गीत नृत्य निर्देशक रामजीले २५ लाखभन्दा बढी खर्च गराएको कारण निर्माता र नृत्य निर्देशक बीच लफडा भएको निर्माण युनिटले जनाएको छ । 

    गीतको सुटिङमा अनुमानित भन्दा केही बढी रकम लागेको नृत्य निर्देशक रामजी लामिछानेले स्वीकारेका छन् ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij