Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नबिल बैंकद्वारा दोहोरो अंकको लाभांश घोषणा

नबिल बैंकद्वारा दोहोरो अंकको लाभांश घोषणा

  • काठमाडौं । नबिल बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को कारोबारमा आधारित नाफाबाट बैंकले सेयरधनीहरुलाई यस्तो लाभांश घोषणा गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    यस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ । 

    AGNI GROUP

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जनाएका छन् । 

    हाल बैंकसँग २७ अर्ब ५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित दरमा लाभांश दिँदा ३ अर्ब ३८ करोड बराबरको लाभांश वितरण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij