Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रवि लामिछाने आज रिहा हुदै

रवि लामिछाने आज रिहा हुदै

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुदैछन् ।

    onlinepatrika
    Arghakhachi

    विहिबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपनि आज लामिछानेलाई काठमाडौँबाट भैरहवा लगेपछि जिल्ला अदालत रुपन्देहीले छुट पुर्जी दिएपछि मात्र उनको रिहाई हुने रास्वपा नेता हरि ढकालले जानकारी दिएका छन् ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij