Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

फिल्म छायाँकार अधिकारी मृत फेला

फिल्म छायाँकार अधिकारी मृत फेला

  • काठमाडौं । चलचित्र छायाकार जनकराज अधिकारी काठमाडौं स्थित कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। काठमाडौंको गोंगबुस्थित आफ्नै कार्यालय जेसिका फिल्मस् प्रालिभित्र अधिकार आइतबार साँझ मृत फेला परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनी केही दिनदेखि परिवारबाट सम्पर्कविहीन थिए। खोज्दै जाँदा कार्यालयको ढोका भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाई पंखामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

    AGNI GROUP

    पोस्टमार्टमका लागि छायाकार अधिकारीको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

    147852653_719438608771538_2348061966751427057_n.png

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij