Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आसाममा ५.१ म्याग्निच्युडको भूकम्प

आसाममा ५.१ म्याग्निच्युडको भूकम्प

  • काठमाडौँ । भारतको आसाम भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान आसाममा ५.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi
    समाचार एजेन्सी पीटीआईका अनुसार, कुनै पनि घाइते वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।

    राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, बिहान ४:१७ बजे मोरिगाउँ जिल्लामा भूकम्पको केन्द्रबिन्दु रेकर्ड गरिएको थियो।

    AGNI GROUP

    भूकम्पको गहिराई ५० किलोमिटर जमिनमुनि रहेको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij