Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बालेनको सम्पर्क कार्यालय

बालेनको सम्पर्क कार्यालय

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का निम्ति झापामा सम्पर्क कार्यालय खोलिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट प्रतिस्पर्धा गर्ने बालेनको तयारी छ । झापा–५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

    AGNI GROUP

    त्यहाँबाट चुनाव जित्दै आएका ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको तयारी रहेको रास्वपा नेताले बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij