Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सूर्यज्योति लाइफको ११ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

सूर्यज्योति लाइफको ११ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो ११ लाखभन्दा धेरै कित्ता साधारण सेयर बिक्रीमा राखेको छ । सोमबार एक सूचना जारी गर्दै विभिन्न संस्थापकको नाममा रहेको सेयर बिक्रीमा रहेको जनाइएको हो । 

    onlinepatrika
    Arghakhachi

    सूचनाअनुसार सबैभन्दा धेरै बोधप्रसाद त्रिपाठीको नाममा रहेको पाँच लाख २५ हजार कित्ता सेयर बिक्रीमा रहेको छ । उनीबाहेक नन्दकिशोर शर्मा, गौरव शारडा, दिनेश प्रसाद श्रेष्ठको नाममा रहेको कुल ११ लाख २५ हजार ३४४ कित्ता सेयर बिक्रीमा राखिएको हो । 

    AGNI GROUP

    यो सेयर अहिले संस्थापकहरूकै लागि आवेदन आह्वान गरिएको छ । जसका लागि ३५ दिनको समय दिइएको छ । तोकिएको समयमा सेयर बिक्री नभएमा सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । 

    एनआईसी एसिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल थापाथलीमा सम्पर्क गरी सेयरका लागि आवेदन दिन सकिने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij