Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बालेन शाह कैलालीमा

बालेन शाह कैलालीमा

  • काठमाडौं । चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली आइपुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनी अहिले कैलाली क्षेत्र नम्बर-२ को लम्की आसपासको क्षेत्रमा छन् । त्यहाँबाट उनी अब केहीबेरमै क्षेत्र नम्बर ४ र ५ तर्फ अघि बढ्ने कार्यक्रम छ ।

    AGNI GROUP

    लम्की लगायतका विभिन्न ठाउँ हुँदै उनी आजै धनगढी पुग्ने रास्वपाले जनाएङ्को छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij