Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

'चपली हाइट' सिक्वेल निर्माता अर्जुन 'गोरे सार्की' बाट निर्देशक बन्दै

'चपली हाइट' सिक्वेल निर्माता अर्जुन 'गोरे सार्की' बाट निर्देशक बन्दै

  • काठमाडौं । निर्माता, गायक एवम् संगीत निर्देशक अर्जुनकुमार अब फिल्म निर्देशन गर्ने तयारीमा छन्। फिल्म 'चपली हाइटु, 'चपली हाइट २ु, 'चपली हाइट ३ु,'फाटेको जुत्ताु र 'फिटकिरी'का निर्माता एवम् संगीत निर्देशकको रूपमा आफ्नो जिम्मेवारी निभाएका अर्जुन यतिबेला आफ्नै निर्देशनमा नयाँ थ्रिलर-ड्रामा फिल्म बनाउने तयारीमा छन् ।

    onlinepatrika
    Arghakhachi

    निर्देशन क्षेत्रमा फिल्म 'गोरे सार्की' बाट अर्जुन डेब्यू गर्दैछन् । अर्जुनकुमार फिल्म प्रोडक्सनबाट नयाँ नेपाली फिल्म 'गोरे सार्की' निर्माण हुन लागेको हो। 

    AGNI GROUP

    फिल्मका लागि कलाकार फाइनल भइसकेता पनि तत्काललाई सार्वजनिक भने गरेका छैनन्। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij