
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौंँ । कमल खत्रीको ‘तिमी छौ’ सार्वजनिक भएको छ । अभिनेता पल शाह र अभिनेत्री कविता रायको रोमान्स रहेको म्युजिक भिडियो‘तिमी छौ’ सार्वजनिक भएको छ ।
कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक खत्रिकै रहेको छ । गीतको भिडियो चितवनको रमणिय स्थानहरुमा छायाँकन गरिएको हो । हरि हुमागाईको निर्देशन रहेको भिडियोमा छायाँकन उत्तम हुमागाईं तथा सम्पादन हरि हुमनागाईं र रमेश थापाको रहेको छ ।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij