Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

अवैध चिनी बरामद ३ जनालाई पक्राउ

अवैध चिनी बरामद ३ जनालाई पक्राउ

  • काठमाडौं नेपालगन्ज । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाबाट लाखौं रुपैयाँ बराबरको अवैध चिनीसहित तस्करहरुलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डको टोलीले बुधबार डुडुवा गाउँपालिकाको वडा नम्बर ६ नयाँ बस्ती जङ्गलबाट भारतबाट ल्याउदै गरेको अवैध २८५० किलो चिनी, १२६० किलो धान, १४८५ किलो गहुँ , १३३ पिस ठूलो  ग्याँस रेगुलेटर, ५० पिस सानो ग्याँस रेगुलेटर, ३९ पिस ग्याँस बर्नर, ३८ पिस ग्याँस लाईट ,२८ पिस ककुरको वासर र ,२० पिस सकेटसहित ५ लाख ५१ हजार ४५०रुपैयाँ बराबर मूल्यका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।  

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij