Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

८८ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

८८ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । ८८ दिने अवधिका लागि खिच्न लागिएको उक्त रकमको परिपक्व अवधि १० जेठ २०८३ मा रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड तथा बढीमा सबै रकमसम्म निक्षेप जम्मा गर्न बोलकबोल गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले चाहेको ब्याजदर र जम्मा गर्ने निक्षेप रकम बोलकबोलबाट निर्धारण हुन्छ ।

    AGNI GROUP

    कम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले रकम लिने गर्दछ । अघिल्लो दिन मात्रै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षा गर्दै नीतिगत दरहरुलाई यथावत राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij