Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने

साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने

  • काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सीडीएस एन्ड क्लियरिङले सूचना जारी गर्दै शुल्क तिर्न भनेको हो ।

    AGNI GROUP

    सिडिएसका वरिष्ठ अधिकृत देवराज रिजालले साउन १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का हुने भएको छ ।

    यही यस समयमा डिम्याट शुल्क नबुझाएमा शेयर कारोबार समेत गर्न पाइने छैन ।

    हरेक वर्ष डिम्याट खाता हुनेले १ सय रुपैयाँ र मेरो सेयरका लागि ५० रुपैयाँ शुल्क बुझाउनु पर्छ ।

    हाल डिम्याट खाताको सङ्ख्या ८० लाख नाघेको छ भने मेरो सेयरमा सक्रिय खाता सङ्ख्या ५१ लाख बढी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij