Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

भ्यालेन्टाइन डे स्पेशल : प्रियंका चोपडालाई देख्दै क्लीन बोल्ड भएका थिए निक जोनस, ग्रीसमा गरे प्रपोज

भ्यालेन्टाइन डे स्पेशल : प्रियंका चोपडालाई देख्दै क्लीन बोल्ड भएका थिए निक जोनस, ग्रीसमा गरे प्रपोज

  • काठमाडौं । प्रियंका चोपडा र निक जोनसको जोडी बलिउडमा सबैभन्दा चर्चित जोडी मध्येको एक हो ।

    images
    images
    images

    उनीहरुले २ डिसेम्बर २०१८ मा उदयपुरको उम्मेद भवनमा हिन्दू र क्रिश्चियन रीति रिवाजमा विवाह गरेका थिए । निकले सबैभन्दा पहिला क्वान्टिकोमा प्रियंकाकी को एक्टर ग्राहम रोजर्सलाई म्यासेज पठाए ।

    निकले प्रियंका धेरै राम्री भएको बताएका थिए ।

    सेप्टेम्बर २०१६ मा पहिलो पटक निकले ट्वीटरमा प्रियंकालाई म्यासेज पठाएका थिए । उनले म्यासेजमा हाम्रा साथी एकपटक तिमीसँग भेट भनिरहेका छन् भनेका थिए ।

    यसमा प्रियंकाले यो म्यासेज टीमले पढ्न सक्छ, त्यसैले फोनमा कुरा गरौँ भनेकी थिइन् । उनीहरु पहिलो पटक न्यूयोर्कमा एक ड्रिंक पार्टिमा मिलेका थिए । निकले तेश्रो डेटमा ग्रिसमा प्रियंकालाई प्रपोज गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij