Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दोश्रो बिहे गर्दै दिया मिर्जा

दोश्रो बिहे गर्दै दिया मिर्जा

  • काठमाडौँ । बलिउड नायिका दिया मिर्जा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनले आफ्ना प्रेमी व्यापारी वैभव रेखीसँग दोश्रो बिहे गर्न लागेकी हुन् । दिया र वैभवको बिहे मुम्बइमा हुँदैछ । 

    images
    images
    images

    दिया र वैभव दुबैको यो दोश्रो बिबाह हो । यसअघि दियाले सन् २०१४ मा व्यापारी साहिल संघासँग बिहे गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक जीवनमा ५ बर्षमा नै टुटेको थियो । सन् २०१९ मा साहिलसँगको वैवाहिक सम्बन्ध टुटेपछि दिया वैभवको प्रेममा थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij