Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

  • काठमाडौं । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले उनलाई बुधबार साँझ घरैबाट पक्राउ गरेको हो।

    AGNI GROUP

    पक्राउ परेका गिरीमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij