Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सौर्य सिमेन्टको खानी क्षेत्रमा बम विस्फोट

सौर्य सिमेन्टको खानी क्षेत्रमा बम विस्फोट

  • काठमाडौं । उदयपुरको कटारी नगरपालिका वडा नम्बर–८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा विप्लव समूहको संलग्‍नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट, चार मजदुर घाइते  प्रहरीले अनुसन्धान थालेको र संलग्‍नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए। 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij