Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

१५ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने एक जना पक्राउ 

१५ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने एक जना पक्राउ 

  • काठमाडौं । हेटौंडा उपमहानगरपालिका–२की  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको  खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–५ बस्ने २३ वर्षीय कुमार तामाङ रहेका छन् । उनलाई लाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij