Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहले काठमाडौंको विभिन्न ठाउँबाट विजय जुलुस निकाले

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहले काठमाडौंको विभिन्न ठाउँबाट विजय जुलुस निकाले

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहले काठमाडौंको विभिन्न ठाउँबाट विजय जुलुस निकाले छन् ।  सरकारी असंवैधानिक कमदविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको सो समूहले आन्दोलन स्थगित गर्दै फैसलाको खुसियालिमा विजय जुलुस निकालेको छ।

    onlinepatrika
    Arghakhachi

    शान्ति बाटिकाबाट सुरु भएको विजय र्याली जमल, दरबारमार्ग, जयनेपाल हल, पुतलिसडक हुँदै राष्ट्रिय सभागृह अगाडि गएर सभामा परिणत हुने जनाइएको छ। उक्त सभालाई अध्यक्ष द्वव प्रचण्ड र नेपालले संवोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। जुलुसमा नेताहरु जनार्दन शर्मा, नेतृ पम्फा भूसाल, अम्रित बोहरा, युवासंघका नेता रामप्रसाद सापकोटालगायत सहभागि छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij