Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

गोविन्द केसीले रोके अनसन !

गोविन्द केसीले रोके अनसन !


  • ‘प्रतिनिधि सभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं,’ डा केसीले भने,

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आज  देखि सुरु गर्ने भनेको अनसन स्थगित गरेका छन्। डा केसीले माइतिघरमण्डलामा पत्रकार सम्मलेन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी दिएका हुन्। डा केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको भन्दै आफ्नो अनसन स्थगित गरेको बताए। अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन।’dr kc.jpg

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij