Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सर्लाहीमा आगलागीबाट करिब १२ लाखको क्षति

सर्लाहीमा आगलागीबाट करिब १२ लाखको क्षति

  •  काठमाडौं ।  सर्लाहीको धनकौल गाउँपालिका–५ छठियाघाटमा आज राती एक घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगलागी सुरु भएको खबर पाएपछि हरकठवाबाट इलाका प्रहरी र सशस्त्र प्रहरीबाट गएका सुरक्षाकर्मीको टोली दमकलको सहयोगमा स्थानीयबासीहरु सँग मिलेर राति पौने ११ बजे आगलागी नियन्त्रणमा लिएका थिए ।आगलागीबाट कुनै किसिमको मानवीय तथा पशु चौपायालाई क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij