Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेपाल इन्भेष्टमेन्ट बैंकले धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पायो

नेपाल इन्भेष्टमेन्ट बैंकले धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पायो

  • काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।नेपाल इन्भेष्टमेन्ट बैंकले धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पायो

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij