Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

झापामा ३१ वर्षिया एकल महिलामाथि सामुहिक बलात्कार

झापामा ३१ वर्षिया एकल महिलामाथि सामुहिक बलात्कार

  • काठमाडौं । झापा जिल्लाको कनकाई नगरपालिका-३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिलामाथि सामुहिक बलात्कार भएको छ । ३१ वर्षिया  ति महिलालाई कनकाई नगरपालिका-४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर घाईते बनाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ति महिलाको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाले लोकपथलाई बताए । उनीहरुले बलत्कार मात्रै नभई टोक्ने र हिर्काउदा महिला घाइते भएकी छिन् । महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले बताए ।

    AGNI GROUP

    बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij