Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेप्लिज फेसन होमले आयोजना गरेको ‘मिस नेवाः काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नेवार यूवतीहरुविचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा कृषाले १४ प्रतिस्पर्धीलाई पछि पादै नेपाल ११४१’को ताज काठमाण्डौको डल्लुकी कृषा महर्जनले पहिरिएकी छिन् । उनले नगद १ लाख र विभिन्न उपहार समेत पाइन् । यस्तै, यो प्रतियोगीताको फस्ट रननरअप प्रियंका तण्डुकार र सेकेन्ड रनरअपको उपाधि कृष्टिना महर्जनले जितेका छन् । उनीहरुले क्रमशः २५ र १५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङ नामको टाइटल पनि जित्न सफल भए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij