Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

  • काठमाडौँ । ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ। बिहान करिब साढे आठ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमाआउन सकेको छैन । आगो नियन्त्रण गर्न दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    आगलागीबाट अहिलेसम्म कम्तिमा २५ घर जलिसकेको बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij