Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ट्रान्समिटर पड्किएर होटलमा आगलागी, ४० लाख बराबरको क्षति

ट्रान्समिटर पड्किएर होटलमा आगलागी, ४० लाख बराबरको क्षति

  • तनहुँ - तनहुँमा एक होटलमा आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा  सोमबार राति आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको जनाइएको छ ।  होटल नजिकै रहेको ट्रान्समिटर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । होटलमा आगलागी भएपछि  व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थमनीयवासीको सहयोगमा आषे नियन्त्रणमा लिइएको जनाइएको छ । 

    onlinepatrika
    Arghakhachi

    आगलागीबाट शोटलमा रहेका सरसामान जलेको जनाइएको छ । आगलागिबाट मानवीय क्षति भने भएको छैन । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij