Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रवीण बास्तोला ‘हत्या’ प्रकरण : थप एकजना पक्राउ

प्रवीण बास्तोला ‘हत्या’ प्रकरण : थप एकजना पक्राउ

  • काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । ३१ वर्षीय बास्तोलाको हत्यामा संलग्न रहेको आशंकामा १९ वर्षीय सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट गए राति पक्राउ गरेको हो । उनलाई आज मंगलवार नै सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गर्ने तयारी गरेको एसएसपी सन्तोष खड्काले बताए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij