Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

महिला कर्मचारीमाथि आँखा लगाउँदा रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ

महिला कर्मचारीमाथि आँखा लगाउँदा रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ

  • काठमाडौं । प्रहरीले रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको छ । महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा मल्ल पक्राउ परेका हुन् । मल्ललाई पक्राउपछि सातदिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij