Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

अवैध हातहतियार सहित एक पक्राउ

अवैध हातहतियार सहित एक पक्राउ

  • स्याङजा । आँधीखोला गाउँपालिका-२ बसेबारी बस्ने ४१ वर्षीय दिपक बिकलाई अवैध भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ३ सय थान बेरिङ, बारुद बनाउन प्रयोग हुने ६ सय ९० ग्राम सोडा, ६० ग्राम बारुद र १ सय ९५ थान सिसाको टुक्राहरु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बिकको घरमा अवैध भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले बिकको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij