Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मलको समस्या नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने मन्त्री अर्याल

मलको समस्या नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने मन्त्री अर्याल

  •  काठमाडौं ।    बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले  मलको अभावमा किसानलाई परेको समस्यामा सधैको लागि अन्त्य भएको बताइन् । कृषि मलको समस्या सधैको लागि अन्त्य भएको ,आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ति हुन थालेपछि मलको समस्या हटेको बताए ।  मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।

    onlinepatrika
    Arghakhachi


    कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरि प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताइन् ।

    AGNI GROUP


     
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij