Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन

साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन

  • काठमाडौं ।  मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन भएको गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.१ पाण्डेगाउँ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली संघ साईप्रसले बिहीबार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराइएको बताए ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP


     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij