Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

दोश्रो चरणको खोप अभियान : प्रधानमन्त्री ओलीले लगाएपछि प्रारम्भ

दोश्रो चरणको खोप अभियान : प्रधानमन्त्री ओलीले लगाएपछि प्रारम्भ

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्दको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्दको खोप लगाएर नेपालमा दोस्रो चरणको खोप अभियान शुरुवात गर्न लागिएको हो । आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij