Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नक्कली सवारी चालक अनुमतिपत्र सहित एक युवक समातिए 

नक्कली सवारी चालक अनुमतिपत्र सहित एक युवक समातिए 

  • काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले  सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका वडा नम्वर १२ घर भएका २८ वर्षिय आशिष गिरीलाई नियन्त्रणमा लिएको हो। उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्वर कार तथा किर्ते गरी बनाईएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र समेत नियन्त्रणमा लिएको छ। 

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij