Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

 बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ १५ सदस्यीय कार्यसमिति चयन

 बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ १५ सदस्यीय कार्यसमिति चयन

  • काठमाडौं ।  साधारणसभाले संघको अध्यक्षमा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली, सहकोषाध्यक्षमा मनोज कुमार केडिया, सदस्यहरु पृथ्वीबहादुर पाण्डे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्र कुमार गोयल, दशरथ रिसाल, हिरेन्द्रमान प्रधान रहेका छन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij