Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । राप्रपा निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेला नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सकिएको छ ।
२७ सदस्यीय कार्यसमितिको सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला, श्रीधर सुवेदी, मुकुन्द ढुंगाना राधिका जोशी, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अङ्गद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला,काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु र अनिल श्रेष्ठ चयन भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij