Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नक्कली सवारी लाइसेन्ससहित भक्तपुरबाट एक युवक पक्राउ

नक्कली सवारी लाइसेन्ससहित भक्तपुरबाट एक युवक पक्राउ

  • काठमाडौं । भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) सहित   सिन्धुपालचोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भइ ठिमी बस्ने २८ वर्षीय आशिष गिरी पक्राउ परेका छन्। 

    onlinepatrika
    Arghakhachi

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले भक्तपुर ठिमी नगरपालिका–६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो।   त्यस्तै उनीबाट ३८ वटा किर्ते सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरेको महाशाखाले जनाएको छ। उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाइएको छ। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij