Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

साँझको मौकामा सहकारीको पैसा सखाप

साँझको मौकामा सहकारीको पैसा सखाप

  • दक्षिणकालीस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ सोमवार साँझ चोरी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । दक्षिणकालीमा सहकारी संस्थाबाट नगद चोरी भएको छ । दक्षिणकालीस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ सोमवार साँझ चोरी भएको हो ।

    AGNI GROUP

    उक्त संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij