Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । माओवादी केन्द्रको मंगलबार स्थायी समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता शर्माले सर्वोंच्च अदालतले राजनीतिक फैसला गरेको तर निर्णय गलत हुँदाहुँदै आफूले मान्नुपर्ने अवस्था भएको बताए। उनले पूर्वपार्टीमा फर्कँदा पनि सर्वोच्चको फैसलालाई गलत नै भनिरहने उल्लेख पनि गरे।
भोलि बुधबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बिहान ११ बजे बैठक स्थायी समिति बैठक बसेर निर्णय गर्ने जानकारी पनि नेता शर्माले दिए।
.
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij