Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

लेलेमा पजेरो दुर्घटना : एकको मृत्यु,३ घाइते

लेलेमा पजेरो दुर्घटना : एकको मृत्यु,३ घाइते

  • ललितपुर । ललितपुरको गोदावारी नगरपालिका -५ लेले खत्रीगाउँस्थित सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बा।२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना भएको प्रहरीले बताईएको छ ।  

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा परी बर्दिया जमुनी १ घर भएका २८ वर्षीय रबि सुनारको मृत्यु भएको छ । दुर्घटनापछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएपछि बिएण्डबि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पजेरो चालक सहित अन्य २ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij