Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरले गत सोमबारदेखि तीन दिन आयोजना गरेको ट्रेड फेयर प्रदर्शनी बिहिबार सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सोमबारदेखि राजधानीको होटल –याडिसनमा आयोजित ट्रेड फेयरमा महिला उद्यमीहरुले उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरु प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीमा उत्कृष्ट सहभागी एवं स्टललाई चेम्बरले पुरस्कृत समेत गरेको छ । पुरस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाज मात्र सभ्य समाज हुने बताउँदै साना तथा घरेलु उद्योगको विकासमा महिला सहभागिता बढाउँदै मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो पुस्ताका महिलाहरु घरमा मात्र सीमित नभएर उद्यममा लागेको र यसले
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij