Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ललितपुरको गोटिखेल क्षेत्रमा आगलागी,दश लाख बराबरको क्षति

ललितपुरको गोटिखेल क्षेत्रमा आगलागी,दश लाख बराबरको क्षति

  • ललितपुर । दक्षिण ललितपुरको माहाँकाल गाउँपालिका ३ कालेश्वर जप्काको गणेश बहादुर घिमिरेको गोठमा आगलागी भएको छ । बिहीबार विहान गोठमा कुँडो पकाउने क्रममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीपछि स्थानीयबासी र प्रहरीले आगो निभाउने कोशिस गरेका थिए । आगलागीपछि करिब १० लाख ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएका प्रहरीले बताईएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij