Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी: ईश्वर पोखरेल

महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी: ईश्वर पोखरेल

  •  काठमाडौं । अनेम संघले काठमाडौंमा गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने, कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिलेही नथाक्नेहरुनै महिला अधिकार र सुरक्षाको विरुद्धमा अग्रपंक्तिमा उभिएको दाबी गरेका हुन् ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् । उनले महिला हिंसा र बलात्कारको विरुद्धमा अपराधीहरुलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारवाही गर्न सरकारले ल्याएको अध्यादेशहरु प्रतिनिधिसभामा पेश गर्न नदिने क्रियाकलापमा संलग्नलाई घृणापुर्वक अस्वीकार गर्न पनि आग्रह गरे । 

    onlinepatrika
    Arghakhachi

    विगतमा एमालेको भगिनी संगठन अनेमसंघले महिलालाई राज्यका संरचनामा ३३ प्रतिशत सहभागीताको सुनिश्चिता गराउने कामको अगुवाई गरेको भन्दै उनले महिला अधिकारको क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति गर्वबोध गर्दे त्यसको नेतृत्व गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पनि सम्मान गर्नुपर्ने बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij