
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । काठमाडौँको बालाजु बाईपास सडक खण्डस्थित डियुटीमा खटिएका प्रहरीलाई नुवाकोट बस्ने २४ वर्षीय रिमजेन लामाले ट्राफिक प्रहरी ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij