Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

  • काठमाडौं । नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ८६ हजार १५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । चाँदीको मूल्य भने आज सामान्य बृद्धि भएको छ । हिजो सोमबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २७५ रुपैयाँ पर्नेछ । 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij