Jun 20 2026 | २०८३, असार ६ गते
मोरङ –जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान जहदा गाँउपालिका १ हुँदै भारततर्फ लैजाने क्रममा ३ सय ५० कार्टुन अवैध मदिरा प्रहरीले बरामद गरेको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसर ३२ वर्षीय भारतीय नागरिक शिवलाल रायलाई समेत पक्राउ गरेको छ। डीएसपी राईका अनुसार फरार बनेका यादवले भारत मटिहारीका रायसँग मिलेर विभिन्न सवारी साधनको प्रयोग गर्दै नेपालमा उत्पादन हुने महँगो मदिरा भारततिर तस्करी गर्ने गरेको पुष्टि भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij