Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इजरायलका राजदूत हनानले गरे भेट 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इजरायलका राजदूत हनानले गरे भेट 

  • काठमाडौं ।  सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि नियुक्त इजरायली राजदूत गोडेरले तिमिल्सिनासँग सोमबार भेट गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भेटमा तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपालमा पर्यटकको रूपमा घुम्‍न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले जानकारी गराए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij