Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नुवाकोटमा तास खेलिरहेको अवस्थामा प्रहरीको'इन्ट्री' ८ जुवाडे च्याप्पै

नुवाकोटमा तास खेलिरहेको अवस्थामा प्रहरीको'इन्ट्री' ८ जुवाडे च्याप्पै

  • काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-४ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । विदुर नगरपालिका-४ स्थित रन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका-१३ बस्ने ३९ वर्षीय शम्भु अधिकारी समेत ८ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij