Jun 20 2026 | २०८३, असार ६ गते
अर्घाखाँची । सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला अर्घाखाँचीे रहेको प्रहरी कार्यालय जनाएको छ ।मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा लगायतका कारणले आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।यस जिल्लामा ४८ जनाले आत्महत्या गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij